२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

क्रुर मान्छेको भेषमा सञ्जय दत्त

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • एजेन्सी, १६ साउन । यी हुन् बलिउड स्टार सञ्जय दत्त । फरक फरक भेषा चलचित्रमा देखापर्ने उनको विशेषता नै हो । सञ्जय दत्त यसपटक दक्षिण भारतको चलचित्र अधिरामा डरलाग्दो भुमिकामा देखिएका छन् । उनको पहिरन र हाउभाउ नै डरलाग्दो देखिन्छ ।
    बुधबार रिलिज भएको चलचित्र अधिरामा सञ्जयले क्रुर व्यक्तिको भुमिका निभाएका छन् । बलिउड नायक ६१ वर्षीय सञ्जयले विगतमा खलनायक, बास्तव जस्ता चलचित्रमा डरलाग्दो पात्रको भुमिका निभाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ