२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

सज्जाले जितिन् नेपाल आइडल सीजन–३ को उपाधी

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौं नेपाल आइडल सीजन–३ को उपाधी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार राती भएकबो ग्रान्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।

    वाइल्ड कार्डबाट प्रवेश गरेका प्रवीण बेडवाल फस्ट रनरअप बन्न सफल भए । किरण कुमार भुजेल भने तेस्रो स्थानमा सीमित रहे । विजेतालाई ५० लाख, फस्ट रनर अपलाई १० लाख र सेकेन्ड रनर अपलाई ५ लाख पुरस्कार दिइने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ