२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

डोटी केन्द्रविन्दु भएर ३.८ को भूकम्पको धक्का

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित १ महिना अघि
  • भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो। भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ