२०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020

क्रिकेटर ललित भण्डारीको हात र खुट्टाको सफल शल्यक्रिया

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित १ महिना अघि
  • राष्ट्रिय क्रिकेटर ललित भण्डारीको शल्यक्रिया सफल भएको छ। आइतबार उनको दायाँ हातको मुख्य शल्यक्रिया सफल भएको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जानकारी दिएको छ। ग्राण्डी अस्पतालमा भएको शल्यक्रिया डा चक्रराज पाण्डे र उनको टिमले गरेको थियो। उनको स्वास्थ्य अहिले स्थिर रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ