२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

कैलालीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना संक्रमण

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • धनगढीः कैलालीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सहित पाँच जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिहले जानकारी दिनुभयो। उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा अत्तरियामा कार्यरत एक जना र सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत तीन जनामा पनि संक्रमण देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ