२०७७ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2020

प्रहरी हिरासतमा रहेका ७ थुनुवामा कोरोना पुष्टि

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका ७ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ थुनुवा र ११ जना प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    हिरासतमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई छुट्टै प्रहरी हिरासत कक्षमा राखिएको उन

     

    प्रतिक्रिया दिनुहोस


    नयाँ