२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको हो।  बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार देशभरकमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    नयाँ