२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

मदिरा सेवन गरेर होहल्ला गर्ने १५ जना पक्राउ

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • कोरोना भाईरस रोकथामकालागी सरकारले जारि गरेको नियमको उल्लंघन गरेर मदिरा सेवन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेकोछ । ईलाका प्रहरी कार्यालय झलारीको टोलीले शुक्रवार राती २ वजे मदिरा सेवन गरेर होहल्ला गर्ने शुक्लाफाँटा–८ पारीफाँटा ऐलानी टोेलमा पसल संचालन गर्ने पसलका संचालक नरेश ठगुन्ना सहित १५ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई वडा नम्बर ८ पारिफाँटाबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर वोहराले बताउनुभयो । पक्राउ परेका १५ जना ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकाछन ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ