२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

शुक्लाफाँटामा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ६ दिन अघि
  •  

    खहरे खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर बहादुर थापा क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उन्ले बताए । उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महेन्द्रनगर स्थित महाकाली अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ