२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ बाट सुरु हुने (यस्तो छ तालिका)

  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौं । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को साधारण(संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरुको वार्षिक परिक्षा सञ्चालनका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    बोर्डका अनुसार कक्षा १२ को परीक्षा मंसिर ९ गते विहान ८ बजेदेखि शुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ