२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

अनुजा र प्रशान्तको दिनरात

  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित १ महिना अघि
  • दशैँको शुभकामना सहित गायक तथा निर्देशक प्रशान्त मिस्टको नयाँ कोसेली “दिन रात” म्युजिक भिडियो यहि अक्टोबर २५ का दिन रिलिज हुने भएको छ । भिडियोमा नेप्लिज सवल्जको र्‍याप छ भने फिचर मोडेल अनुजा आचार्यको रहेको छ । भिडियोको प्रोमो हालै रिलिज भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ