२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

बैतडीमा १ लाख बराबरको अवैध सामान बरामद

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • बैतडी प्रहरीद्धारा १ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

     

    महाकाली नदीमा ट्युबमार्फत ल्याइएका सामग्री सदरमुकाम गोठलापानी बजार नजिकबाट बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

     

    अधिकारीका अनुसार लुकाई छिपाई सु.प.प्र ००१ ज १२३१ नं को जीपमा ल्याउदै गरेको ६ पेटी सलाई, ७ बोरा चप्पल र २ वटा जिपको टायर गरी अन्दाजी १ लाखको सामान बरामद गरिएको हो  ।  सामान बरामद गरिएको भएपनि मानिस भने फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ