२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

पत्रकार गोस्वामीलाई १४ दिन जेलमा राख्न अदालतको आदेश

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • रिपब्लिक मिडिया नेटवर्कका इडिटर इन चिफ अर्णव गोस्वामीलाई रायगढको लोकल कोर्टले बुधवार १४ दिनको लागि ज्यूडिशियल कस्टडीमा राख्न आदेश दिएको छ ।

    १८ नोभेम्बरसम्म उनले जेलमै बस्नुपर्ने भएको छ । उनलाई हिजो जेलमा शिफ्ट गर्न नसकेको उनले बुधवार एक स्कूलमा बिताएका छन् ।

    उनलाई मुम्बई पुलिसले बुधवार उनकै घरबाट गिरफ्तार गरेको थियो ।

    उनीमाथि सन् २०१८ मा मुम्बईमा इन्टीरियर डिजाइनर अन्वय नाइक र उनकी माता कुमुदले आत्महत्या गरेका थिए ।

    सुसाइड नोटका अनुसार अर्णवसमेत ३ अन्य मानिसलाई यसको उक्साउने आरोप लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ