२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

    यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेको भन्ने आरोप पार्टीकै नेताहरुले लगाइरहेका छन् ।

    मन्त्रिपरिषद् बैठकले यसअघि गरेका कतिपय निर्णयहरुले ओलीले आफूखुसी गरेको भन्ने आरोपकाबीच आज मन्त्रिपरिषद् बैठक बसेको हो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ