२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

कोरोनाका कारण नेपालमा २ जना विशेषज्ञ डाक्टरको मृत्यु

  • २०७७ मंसिर १, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • १ मंसिर( कोरोना संक्रमणका कारण नेपालमा २ जना विशेषज्ञ डाक्टरहरुको निधन भएको छ । कोरोना संक्रमितको उपचार गर्ने क्रममा संक्रमित भएका त्रिभुवन विश्व बिधालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवम् बरिस्ठ मुटुरोग विशेषज्ञ डा। सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष डा। नारायण बहादुर थापाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झाको आज बिहान र थापा को आइतबार राती निधन भएको मन्त्रालयले जारी गरेको समबेदना पत्रमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ