२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

नयाँ प्रजातिको कोरोना ४१ देशमा फैलियो : डब्ल्युएचओ

  • २०७७ पौष २२, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ प्रजातिको कोरोना भाइरस ४१ देशमा फैलिएको जनाएको छ ।

    ७० प्रतिशत धेरै छिटो फैलिने जनाइएको नयाँ प्रजातिको कोरोना भाइरस १४ डिसेम्बरमा बेलायतमा पहिलोपटक देखिएको थियो।

    साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हालसम्म ६ वटा देशमा मात्र फैलिएको डब्ल्युएचओले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ