२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

बरिष्ठ पत्रकार आचार्यको निधन

  • २०७७ पौष २९, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • बरिष्ठ पत्रकार जनार्दन आचार्यको निधन भएको छ ।

    आचार्यको ८१ बर्षको उमेरमा नीजि निवास मिनभवनमा निधन भएको पत्रकार जीवराम भण्डारीले जानकारी दिए ।

    पुर्व सांसद समेत रहेका स्वर्गीय आचार्यका एक श्रीमती र दुई छोरा छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ