बरिष्ठ पत्रकार जनार्दन आचार्यको निधन भएको छ ।
आचार्यको ८१ बर्षको उमेरमा नीजि निवास मिनभवनमा निधन भएको पत्रकार जीवराम भण्डारीले जानकारी दिए ।
पुर्व सांसद समेत रहेका स्वर्गीय आचार्यका एक श्रीमती र दुई छोरा छन् ।
प्रतिक्रिया दिनुहोस