२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

मन्त्री भट्टलाई डडेल्धुरामा कालो झण्डा, ‘लाल गद्धार’को संज्ञा

  • २०७७ पौष २९, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाएर विरोध गरिएको छ।

    सत्तारुढ नेकपाको कार्यक्रमका लागि डडेल्धुरा पुगेका भट्टलाई प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। बाटोमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले स्कटिङ गरेको थियो। भट्टको विरोधमा उत्रिएकालाई प्रहरीले हटाएको थियो।

    भट्टको विरोधमा उनीहरुले चर्को नाराबाजी गरेका थिए। भट्टलाई  ‘लाल गद्धार’को संज्ञा दिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    नयाँ