२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ माघ ७, बुधबार मा प्रकाशित १ महिना अघि
  • नेपालमा थप ३१८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ।

    बुधबार ५०१२ जनामा गरिएको परीक्षणमा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ।

    त्यस्तै गत २४ घण्टामा ३८३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस