२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

सुरु भयो नेकपा र सूर्य चिह्न नै फ्रिज गर्नेबारे छलफल

  • २०७७ फागुन ५, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • निर्वाचन आयोगले नेकपा र सूर्य चिह्नसमेत ‘फ्रिज’ (निष्क्रिय) हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत आन्तरिक छलफल थालेको छ ।
    जे निर्णय गरेपनि एउटा पक्षले आरोप लगाउने भएपछि दुबैलाई आधिकारिकता नदिने कोणबाट छलफल चलेको स्रोतले बतायो ।

    आयोगले नेकपालाई आधिकारिकता नदिने सम्भावना देखेपछि नेकपाका दुबै समूह सशंकित बनेका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस