२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

आज पनि सुनको मुल्यमा गिरावट

  • २०७७ फागुन ७, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • आज पनि बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।

    आज ९शुक्रबार० सुनको मुल्य तोलामा रु एक हजार रुपैयाँले घटेको हो । हिजो ९बिहीबार० प्रति तोला रु ८९ हजार २ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मुल्य आज तोलामा रु एक हजार रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रति तोला रु ८८ हजार २ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३०५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस