२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

आइतबार तोलामा ८०० ले बढ्यो सुनको मुल्य

  • २०७७ फागुन ९, आईतबार मा प्रकाशित ४ दिन अघि
  • साताको पहिलो दिन९आइतबार० नेपाली बजारमा सुनको मुल्य तोलामा ८०० रुपैंयाले बढेको छ ।

    शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

    तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैंया रहेको छ ।

    यस्तै, चाँदीको मुल्य पनि २५ रुपैंया बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १३ सय ५ रुपैंयामा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस