२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

मंगलबार सुनको मुल्य हेरौं

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ५ दिन अघि
  • आज बजारमा सुनको मुल्य केही बढेको छ । आज तोलामा रु १ हजार १ सय रुपैयाँले बढेको हो ।

    हिजो ९सोमबार० प्रति तोला रु ८९ हजार रुपौयाँमा कारोबार भएको सुन आज ९मंगलबार० तोलामा रु १ हजार १ सय रुपैयाँले बढेर रु ९० हजार १ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला रु ८९ हजार ६ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ । यता चाँदीको मुल्य भने प्रति तोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस