२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

प्रेस काउन्सिलमा ४ नयाँ सदस्य

  • २०७७ फागुन १४, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • प्रेस काउन्सिल नेपालले नयाँ चार सदस्यलाई स्वागत गरेको छ । नेपाल सरकार ९मन्त्रीस्तरीय० २०७७ फागुन १० को निर्णयानुसार मनोनयन हुने सदस्यहरूमा गणेशप्रसाद पोखरेल ९झापा०, हरिप्रसाद जोशी ९कञ्चनपुर०, चिरञ्जीवी मास्के ९दोलखा० र शरदप्रसाद अधिकारी ९दाङ०लाई एक कार्यक्रम गरी स्वागत गरेको हो ।

    प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड ‘घ’बमोजिम मनोनयन हुनुभएका सदस्यहरूलाई कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी तथा सदस्यद्वय दीपक पाण्डे र दुर्गा भण्डारीले स्वागत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ