२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

आइतबार तोलामा ५०० ले बढ्यो सुनको मुल्य, तोलाको कति ?

  • २०७७ फागुन २३, आईतबार मा प्रकाशित १ महिना अघि
  • आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।

    शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोालामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ ।

    यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ