रुसको कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक–५’ सबै उमेरका मानिसहरुमा प्रभावकारी रहेको पाइएको छ ।
खोप बनाउने कम्पनि गमालिया रिसर्च इन्स्टिच्यूटका प्रमुख अलेक्जेन्डर गिन्ट्सबर्ग भन्छन् –‘शुरुवातमा खोपप्रति धेरै शंकाहरु थिए । खोप ६० वर्षभन्दा माथिका उमेरका मानिसहरुमा कम प्रभावकारी हुन्छ भन्ने थियो, तर त्यस्तो होइन । यो खोप हरेक उमेरका मानिसहरुमा प्रभावकारी छ ।’
अहिले संसारमा उपलब्ध भएका खोपहरु मध्ये स्पुतनिक–५ मात्रै सबैभन्दा प्रभावकारी रहेको पनि उनले दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस