२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

  • २०७७ चैत्र १, आईतबार मा प्रकाशित १ महिना अघि
  • साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ