२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

इशा गुप्ता विकिनीमा

  • २०७७ चैत्र ४, बुधबार मा प्रकाशित ४ महिना अघि
  • पछिल्लो समय बलिउड अभिनेत्री इशा गुप्ता इन्स्टाग्राम अकाउन्टमा आकर्षक फोटोकै कारण चर्चित छिन् । इशा लगातार आफ्नो बोल्ड तस्वीरको कारण फ्यानको मन तान्न सफल भएकी छिन् ।

    भर्खरै इशाले इन्स्टाग्राम अकाउन्टमा तस्वीर शेयर गरेकी छिन्, उनको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । फोटोलाई धेरैले लाइक्स गरेका छन् । अभिनेत्रीको फोटोलाई एकजना फ्यानहरुले आगो लगाइदिएको प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ