२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रशारण हुँदै

  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रशारण हुने भएको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ आजबाट प्रशारण हुन लागेको आयोजकले जनाएको छ ।

    ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त शो प्रशारण हुने छ ।
    यो पटक कोचमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्ने छन् । आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ