२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

चर्चामा दीपिका पादुकोणको नयाँ ‘लुक्स’

  • २०७७ चैत्र ९, सोमबार मा प्रकाशित ४ हफ्ता अघि
  • बलिउडकी अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु निकै चर्चामा आउने गर्छन् ।

    यसैबीच, दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् । उनको उक्त तस्बिरलाई पनि निकै मन पराइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ