२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

मन्त्री प्रभु साहमाथि सांसदको टिप्पणी – भ्रष्टाचारी नम्बर वान !

  • २०७७ चैत्र १८, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • प्रतिनिधि सभाको शून्य समयमा सांसद दिलकुमारी साहले सहरी विकास मन्त्री प्रभु साहलाई भ्रष्टाचारी, डनको नम्बर वानको संज्ञा दिएकी छन् ।

    उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आफूले मन्त्री साहबारे भ्रष्टाचारी, डन नम्बर वान भनेको समाचारमा सुनेको बताएकी हुन् । मन्त्री साहको नाम तिवारीको हत्याकाण्डमा मुछिएको थियो । त्यसैतर्फ संकेत गर्दै सांसद दिलकुमारीले यस्तो टिप्पणी गरेकी हुन् ।

    काँशी तिवारीको हत्या पछि उनकी पत्नीलाई ८ लाख दिएर मुख बन्द गर्न खोजेकोबारे पनि समाचारमा सुनेको उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ