२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

  • २०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

    उनले आफू संक्रमित भएपछि अहिले होम आइसोलेसनमा बसेको जनाएकी छन् ।उनले आफूले चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य सावधानी अपनाएको समेत बताइकी छन् । उनका प्रेमी रणवीर कपुर हालै कोरोनामुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ