२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

कोभिड बीमा हटाउनुपर्छ : प्रधानमन्त्री ओली

  • २०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ बीमा हटाउनुपर्ने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी वितरणको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।

    ‘परीक्षण र उपचार निःशुल्क गरिरहेका छौं । अब बीमा गरिरहनुपर्दैन’ उनले भने ‘त्यसैले अब सच्याउनुपर्छ । अब कोभिडको निःशुल्क उपचारसँगै बीमा गरिरहनु आवश्यकता छैन ।’

    कोभिडसँग लडिरहेको समयमा सरकारले विकासका कामलाई तिव्रता दिएको बताए । ‘यो परियोजना पनि कोभिडसँग संघर्ष गरिरहेकै समयमा सम्पन्‍न भएको छ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ