२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

बितेको २४ घण्टामा विश्वमा साढे ५ लाख बढीमा कोरोना संक्रमण, मृतकको संख्या कति पुग्यो ?

  • २०७७ चैत्र २५, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • विश्वभर बितेको २४ घण्टामा मात्र साढे ५ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वभर एकैदिनमा पाँच लाख ७४ हजार ७५३ जना नयाँ कोरोना सङ्क्रमित थपिएको वर्ल्डओमिटर्सले जनाएको छ।

    यससँगै विश्वभर हालसम्मको कुल ङ्क्रमितको सङख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। यस्तै, विश्वमा हालसम्म कोरोनाबाट २८ लाख ८७ हजार २४७ जनाले ज्यान गुमाएका छन् भने १० कारोड ७३ लाख १३ हजार ९० जना संक्रमण मुक्त भएका छन् ।

    गत २४ घण्टामा भारतमा सर्वाधिक एक लाख १५ हजार २६९ मा सङ्क्रमण देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ