२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • नेकपा माओवादी केन्द्रको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।पछिल्लो राजनीतिक अवस्था र सरकारबाट समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफल गर्न बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

    एक बजेका लागि बैठक बोलाइएको थियो । सरकारले प्रतिनिधिसभाको अधिवशन अन्य गरेपछि माओवादी केन्द्रले बैठक स्थगित गरेको हो ।बैठक रोकेर माओवादीले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग छलफल गर्न लागेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ