२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

भारत सरकारद्वारा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिने घोषणा

  • २०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • भारत सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप दिने घोषणा गरेको छ ।

    भारत सरकारले मे १ देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने निर्णय गरेको हो ।

    भारतले ४५ वर्षमाथिकालाई मात्र खोप दिदैँ आएको थियो । भारतमा गत जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको भएपनि दिनप्रतिदिन भारतमा संक्रमणदर बढीरहेको छ । भारतले नेपाल लगायत अन्य देशमा पनि कोरोना भाइरसविरुद्धको खोप प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ