२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

  • २०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ