२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ ।

    कोरोना सङ्क्रमण भएपछि गएको चैत २८ गतेदेखि भेरी अस्पतालमा उपचाररत उहाँको गएराति निधन भएको हो ।

    नेपालगञ्ज-३ की ६५ वर्षीया सिद्दिकी २०७० सालमा भएको संविधानसभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक सभासद हुनुभएको हो । मुस्लिम तथा मधेसी समुदायमा शिक्षा, स्वास्थ्यसँगै अधिकारका क्षेत्रमा उहाँ सक्रिय हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ