२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

नगर समिति सदस्य नेतृत्वको समूहले तोडफोड गर्‍यो कांग्रेस टीकापुर कार्यालय

  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • नेपाली कांग्रेसको पार्टी कार्यालय टीकापुरमा तोडफोड भएको छ । कांग्रेस टीकापुरको नगर कार्यसमितिको बैठक चलिरहेका बेला शनिबार एक समूहले निर्णय पुस्तिका च्यातेर कार्यालयमै तोडफोड गरेको हो ।

    कांग्रेस टीकापुर नगर समितिले घटनामा संलग्‍न नगर समिति सदस्यसमेत रहेका अँगत बिष्टलगायतलाई अनुशासनको कारबाही गर्ने जनाएको छ । नगर समिति सभापति धनराज उपाध्यायले विज्ञप्ति जारी गर्दै घटनामा संलग्‍न नगर सदस्य बिष्टसहितलाई अनुशासनको कारबाही गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ