२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • २०७८ बैशाख १९, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो। आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ। कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ