२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

शुक्लाफाँटा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु

  • २०७८ बैशाख २२, बुधबार मा प्रकाशित १ महिना अघि
  • कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत शुक्लाफाँटा नगरपालिका– १० का ३५ वर्षीय पुरुषको बुधबार बिहान ४ ः २० बजेको समयमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । यो सगै शुक्लाफाँटा नगरपालिकामा कोरानावाट मृत्यु हुनेको संख्या हाल सम्म २ जना पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ