२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

राष्ट्रसंघद्वारा नेपालको लागि करिब १० अर्बको सहयोग आव्हान

  • २०७८ जेष्ठ ७, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुद्वारा आपतकालीन कोभिड–१९ योजना जारी गरेका छन्।

    उनीहरुले नेपाल कोरोना आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न आठकरोड ३७ लाख अमेरिकी डलर ९नौअर्ब ७८ करोड ६८ लाख ७३ हजार ६ सय रुपैयाँ० बराबरको सहयोग आह्वान गरेका छन्।

    त्यसबाट महामारीबाट प्रभावित सबैभन्दा संकन्टासन्न सातलाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्‍याउन सकिने उनीहरुले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ