२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार बढी संक्रमित

  • २०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित ४ हफ्ता अघि
  • भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ ।

    भारतमा हालसम्म संक्रमितको संख्या २ करोड ६७ लाख ५२ हजार ४४७ जना पुगेको छ ।

    पछिल्ला केही दिनदेखि भारतमा कोरोना संक्रमणको दर घटेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ