२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

स्वर्ण कछुवा भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने नेपालमा भेटियो, ॐ लेखेर सेयर गरौं

  • २०७८ अषाढ २६, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा भेटियो, ॐ लेखेर सेयर गरौं काठमाडौं । स्वर्ण कछुवालाई नेपालमा हिन्दु धर्म मान्नेहरुले भगवान विष्णुको रुपमा मान्छन् ।भगवान विष्णुको अवतारहरु मध्य एउटा कछुवाको अवतार भएको पनि धार्मीक मान्यता छ । त्यो कछुवा स्वर्ण कछुवा हो । भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ। विश्वमै निकै दुर्लभ मानिने स्वर्ण कछुवा नेपालमा फेला परेको हो ।विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो। भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको हिन्दु धर्ममा पौराणिक कथन छ। स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

    प्रतिक्रिया दिनुहोस


    नयाँ