२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

खोप हामीले ल्यायौं भनेर भोलि बिहानबाटै तमासा सुरु हुन्छ: ओली

  • २०७८ अषाढ २९, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सबै जनताको लागि कोभिडविरुद्धको खोपको सुनिश्चितता गरेको बताएका छन् ।

    मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।त्यस्तै उनले आफूले ल्याएको खोपलाई भोलिबाट नै अर्को दलले हामीले खोप ल्यायौं भन्दै तमासा सुरु हुने उल्लेख गरे ।

    ुभोलि बिहानबाट हामीले ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ ।’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ