२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

जन्म दिनको खर्च कटाएर बिरामी लाई आर्थिक सहयोग

  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • काठमाडौ :- अनेरास्वबियु काठमाण्डौ बझाङ्ग सम्पर्क कमिटि का अध्यक्ष सुरेस घर्ति ले जन्म दिनको खर्छ कटाएर आर्थिक सहयोग गरेका छन ।

    फजुल खर्च गर्नु भन्दा सानो सहयोग ले कसैको ज्यान बच्छ भने सहयोग गर्न तयार हुनु पर्छ भन्ने मनासायले आफ्नो जन्मदिन को अवसर पारेर सहयोग गरेको बताए ।

    अध्यक्ष सुरेस घर्ति ले हरिना देवि शाह बचाउ अभियान लाइ रु 5000 आर्थिक सहयोग गरेका हुन । साथै सम्पुर्ण सहयोगि मन हरुमा सहयोग गरि पिडित हरिना देवि शाह को ज्यान बचाइदिन अपिल समेत गरेका छन ।

    यो शुभ कार्य को लागि अनेरास्वबियु काठमाण्डौ बझाङ्ग सम्पर्क कमिटि अध्यक्ष सुरेस घर्ति ज्यु लाइ बिरामिका आफन्त द्वारा धन्यबाद साथै जन्मदिन को हार्दिक मङ्गलमय शुभकामना दिएका छन ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ