२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

पाँचसय वर्ष पुरानो गणेशको मुर्ति फेला, बेवास्ता नगर्नुहोला? पढेर ॐ लेखि शे’यर गरौं

  • २०७८ श्रावण २, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • बाङ्गेमुढास्थित ओलाछी टोलमा रहेको गणेश मन्दिर पुन निमार्णका क्रममा पुरानो ढुङ्गाको गणेशको मूर्ति फेला परेको छ
    मन्दिर पूनर्निर्माणका क्रममा पित्तलको गणेशको मुर्ति उप्काउंदा पछाडि ढुगांको करिब पाँच सय वर्ष पुरानो गणेशको मुर्ति फेला परेको हो ।

    असावधानीका कारण उक्त मूर्ति भने टुक्रिएको छ । टुक्रिएको मूर्ति पुरातत्व विभागको सहयोगमा जोड्न लागेको स्थानीय कृष्णप्रसाद मानन्धरले बताए !

    प्रतिक्रिया दिनुहोस


    नयाँ