२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

Plz फोटो छोएर get well soon लेख्नुहोस कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना !

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित ६ दिन अघि
  • काठमाडौं : हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मि’र्गौला सम्बन्धी स’मस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।

    उनमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो ।सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि सम’स्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरि एको हो।

    कलाकार दीपाश्रीका अनुसार उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

    प्रतिक्रिया दिनुहोस


    नयाँ